माओवादी लम्पसार भएर जाने जात हाेइन : रञ्जित तामाङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
२२
|
४४ पटक हेरिएको
Shares
माओवादी लम्पसार भएर जाने जात हाेइन : रञ्जित तामाङ

सारांश

  • झापा, १२ वैशाख।
  • अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले एकताको नाममा माओवादी लम्पसार भएर जाने जात नभएको बताएका छन् ।
  • वुधवार अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६ औं सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तामाङले भने उनले भने ‘ एकता विचार,संगठन र आन्दोलनको विचमा हुने हो ।

झापा, १२ वैशाख। अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले एकताको नाममा माओवादी लम्पसार भएर जाने जात नभएको बताएका छन् ।

वुधवार अखिल (क्रान्तिकारी) झापा जिल्लाको १६ औं सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष तामाङले भने उनले भने ‘ एकता विचार,संगठन र आन्दोलनको विचमा हुने हो ।’ तामाङले माओवादी युवा विद्यार्थीहरु सम्माजनक एकतामा मात्र सामेल हुने बताए ।

वाम एकता भनेको जनयुद्ध र जनआन्दोलनको पनि एकता भएको बताएका छन् । तामाङले वाम एकता कुनै एउटा पक्षको मात्र आवश्यकता नभएर दुवैको आवश्यकता भएको जिकिर गरे ।

‘कतिपयले एकता माओवादीको मात्र आवश्यकता भनेर चर्चा गरेको सुन्छु । तर यो कुरा गलत हो । एकता दुवैको आवश्यकता हो ।’

क्रान्तिकारीको जिल्ला सम्मेलनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, लेखा आयोग अध्यक्ष युवराज दाहाल, सचिव मदन भट्टराई, अनुशासन आयोग सचिव गञ्जु प्रधानलगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामी, विजय साङपाङ्, सिपि कंडरिया, वीरेन्द्र बस्नेत, महेन्द्र भट्टराईलगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Narik Lejuhb

    Khai timra thulaa tauke vanauda le ta aba bilaya vaisakyo vanxa ra ni

    Comment Author

    Narbahadur Gharti

    त्यसो भए मोहन बिक्रम जस्तै भएर बस प्रचण्ड बाचिञ्जेल उसैलाई पुजागरेर बस अर्को उपाय छैन

    Comment Author

    Ananda Bajracharya

    लम्पसार त हुन सम्मै लम्पसार भइ सक्यो अब फेरि कति लम्पसार हुने। भरतपुरमा छोरी जिताउन कंग्रेस संग लम्पसार भए, गएको चुनावमा केही शीत जित्न एमाले संग लम्पसार भए, सत्तामा छँदा खेरि भारत संग लम्पसार भए अब अरु कति लम्पसार हुने।

      Comment Author

      Bam Bahadur Chalise

      Ananda Bajracharya जी माओबादी एमालेसँग लम्पसार पर्दै गएको होईन एमाले माओबादी सँग सत्ताका लागी लम्पसार पर्दै पार्टी एकताको प्रस्ताव लिएर आएको हो यसको प्रस्तावक एमाले उपाध्यक्ष बामदेब गौतम हुन यदि एमालेलाई पाँच बर्ष प्रधानमन्त्री बन्न चाहिएको छ भने प्रचण्ड लाई पार्टी अध्यक्ष र सम्मान जनक हैसियत का आधारमा पार्टी एकता गर्नुपर्छ नत्र पार्टी नै एकता हुँदैन तपाईले प्रचण्ड लाई सानो नसोचे हुन्छ हिजो ज्यानको आश मारेर जनयुद्ध मा हुमिएर मृत्यु लाई जितेर शान्ति प्रक्रिया मा आएर जनयुद्ध मा बोकेका एजेण्डा गणतन्त्र सङ्घियता धर्मनिरपेक्षता समानुपातिक समाबेशीता जस्ता एजेण्डा देशमा लागु बनाएको नेता हो

      Comment Author

      Kishor Thapa

      हाे हाे तेई भएरत चुनाबमा पनि बराबरि सिट बाडेकाे हाेलात पहिले काे जस्ताे छैन अब माअाेबादि

      Comment Author

      Krishna Shrestha

      Bam Bahadur Chalise बामजि यो एकता बढि टिके १ वर्ष हो/ तर १ बर्ष पछि माआेबादि हरु फुतेर आफ्नै घर फर्के भने आधा जति मावबादीहरु उतै तासिनैछ.

      Comment Author

      Karan Chand

      एमाले संग मिलदा नै माओ बादि को अस्थित्व रहेको हो नत्र भने काग्रेस भन्दानी तल जान्थ्यो|

    Comment Author

    Tek Bhaduar Gc

    Timarko asalirup ta arkai ho tara emale ko satma gaf aako xa

    Comment Author

    Bishnu Lamichhane

    Aba k garchau ta

    Comment Author

    Dhan Bahadur Bista

    सबै कुरा समय ले बताउछ

      Comment Author

      Kishor Thapa

      राईट

    Comment Author

    Sanjaya Bhandri

    Alie bade khokis kuta

    Comment Author

    Shantamani Neupane

    aba gahi sako ke ko karai raheko hola

    Comment Author

    Ramesh Karki

    Guff diyo keta le

    Comment Author

    Dhiraj Jayswal

    Good speak lalsalam

    Comment Author

    Madan Oli

    Emaleko thangro chadera 30%samma aayo budi aaula dida dudulo nilna khojnu ho

    Comment Author

    Rk Bindash

    Hhhhh yasto p0

    Comment Author

    Karan Thapa Thapa

    अब के छ बाकी र मावबाद को पास्स

    Comment Author

    Chhantyal Deepesh

    Heriraxau hami janata tamasa nadekhayahunxa maole afno syarthatako lagi kata kata parxa ajhai lampasar ta

    Comment Author

    Khagendra Joshi

    Moyobadi ko jat tamanga ho a

    Comment Author

    Sangam Tamang

    ठिक कुर राखनु बो कमरेड

    Comment Author

    Hari Kharel Nirdosh

    गैर सको पतन् भै सको भाइ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?