सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु

सारांश

  • तेह्रथुम – म्याङलुङ नगरपालिका १० तम्फुला बस्ने वर्ष ६२ की सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु भएको छ ।
  • गोठमा बाँधिएको बाछो चलाउने क्रममा बाछो तर्सिर उर्फिदा लडेकी वृद्धा सञ्चमायाँलाई सोही बाछोले टेकेको पारिवारिक श्रोतले जाएको छ ।
  • गाईको बाछोले टेकेर घाइते भएकी सञ्चमायाँको जिल्ला अस्पतालमा उपचारकै क्रममा गए राती मृत्यु भएको हो ।

तेह्रथुम – म्याङलुङ नगरपालिका १० तम्फुला बस्ने वर्ष ६२ की सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु भएको छ । गोठमा बाँधिएको बाछो चलाउने क्रममा बाछो तर्सिर उर्फिदा लडेकी वृद्धा सञ्चमायाँलाई सोही बाछोले टेकेको पारिवारिक श्रोतले जाएको छ ।

गाईको बाछोले टेकेर घाइते भएकी सञ्चमायाँको जिल्ला अस्पतालमा उपचारकै क्रममा गए राती मृत्यु भएको हो । आर्थिक अभावका कारण  थप उपचारको लागि जिल्ला बाहिर लैजान नसक्दा जिल्ला अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

यसै बीच सर्पले डसेर म्याङलुङ नगरपालिकाका ९ बस्ने ४५ वर्षीय चन्द्रध्वोज लिम्बु घाइते भएका छन् । चर्पी जाने क्रममा खुट्टामा सर्पले डसेर घाइते भएका चन्द्रध्वोजको अहिले जिल्ला अस्पतालका उपचार भैरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सांसद दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
प्रदेश सांसद दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
नेपालकाे २०० रन पुरा, सन्दिप अर्धसतक बनाएर अाउट !
गगन थापाले काउन्टर दिँदा यसरी समाप्त भयो खुमबहादुर खड्काको राजनीति !
बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम
बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

तपाईंले छुटाउनुभयो कि?