महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा

सारांश

  • महोत्तरी, कात्तिक २९ – दोश्रो चरण अन्र्तगत महोत्तरीमा मंसिर २१ गते हुने चुनावको प्रचार प्रसार उत्कर्षमा छ ।
  • प्रतिनिधसभा र प्रदेशसभाका प्रत्यासीले मतदाता तान्न प्रचार प्रसार र चुनावी सभामा व्यस्त छन् ।
  • आसन्न चुनावको रंगमा महोत्तरी क्षेत्र नं.

महोत्तरी, कात्तिक २९ – दोश्रो चरण अन्र्तगत महोत्तरीमा मंसिर २१ गते हुने चुनावको प्रचार प्रसार उत्कर्षमा छ । प्रतिनिधसभा र प्रदेशसभाका प्रत्यासीले मतदाता तान्न प्रचार प्रसार र चुनावी सभामा व्यस्त छन् ।

आसन्न चुनावको रंगमा महोत्तरी क्षेत्र नं. १ समेत रंगिएको छ । प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, कांग्रेसबाट सीताराम भण्डारी र संघीय समाजवादी फोरमबाट लक्ष्मी महतो चुनावी मैदानमा छन् ।

प्रदेश प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेल र कांग्रेसका सीताराम भण्डारीबिच प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिस्पर्धामा वाम गठबन्धनको पल्लरा भारी देखिको छ ।

बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा माओवादी र एमालेको मत अन्य दल भन्दा धैरैको अन्तर भएको र पटक पटक मन्त्री भएर महोत्तरीमा गरेका कामले पोखरले बलिया उम्मेदवार भएको बुद्धिजीविको तर्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?