प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार भएको जनाएका छन् ।
  • त्यतिमात्रै होईन, उनले प्रधानमन्त्री आफैले दार्‍ही काटेको पनि उल्लेख गरेका छन् ।

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित सुधार भएको जनाएका छन् । त्यतिमात्रै होईन, उनले प्रधानमन्त्री आफैले दार्‍ही काटेको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

उनले प्रधानमन्त्रीले नियमित हिडडुल र व्यायाम गर्ने गरेको पनि बताएका छन् । उनले लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलको सबै तयारी पूरा
एनपीएलको सबै तयारी पूरा
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…
आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा
आचारसंहिता विपरीत प्रयोग भएका साधन नियन्त्रणमा
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
पार्टी परिवर्तन गरेर टिकट पाउने मधेसी नेताहरु !
पार्टी परिवर्तन गरेर टिकट पाउने मधेसी नेताहरु !
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा