समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा

सारांश

  • काठमाडौं, मंसिर २४ –प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमालेले पहिलो स्थान कायमै राखेको छ ।
  • अहिलेसम्म घोषित मतपरिणाम अनुसार एमालेको एकलाख ८५ हजार ७ सय ३७ मत आएको छ ।
  • कांग्रेसको एकलाख ७८ हजार १ सय ४१ मत छ ।

काठमाडौं, मंसिर २४ –प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमालेले पहिलो स्थान कायमै राखेको छ ।

अहिलेसम्म घोषित मतपरिणाम अनुसार एमालेको एकलाख ८५ हजार ७ सय ३७ मत आएको छ । कांग्रेसको एकलाख ७८ हजार १ सय ४१ मत छ ।

तेस्रो स्थानमा रहेको माओवादीले एकलाख पनि पुर्याउन सकेको छैन । उसको ८३ हजार ४ सय १३ मत आएको छ । चौथो स्थानमा रहेको नयाँ शक्तिको ७ हजार ७ सय ७ र पाँचौं स्थानमा रहेको राप्रपाको ७ हजार ३ सय ९३ मत छ ।

राजपाको ६ हजार ३ सय ७३ र विवेकशील साझा पार्टीको ५ हजार ९ सय ७४ मत आएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sudan Karki

    Tyo pagal jantako vote ho…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?