चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् ।
- तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहालको आज चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो ।
- तर, युवासंघको कार्यक्रममा अलमलिएका कारण दाहालले चिनियाँ राजदुतसँग तोकिएको समयमै भेट्न पाएनन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् ।
तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहालको आज चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । तर, युवासंघको कार्यक्रममा अलमलिएका कारण दाहालले चिनियाँ राजदुतसँग तोकिएको समयमै भेट्न पाएनन् ।
चिनियाँ राजदुत निर्धा्रित समयअनुसार नै दाहाल निवास पुग्दा दाहाल भने यता कार्यक्रममै व्यस्त बनेका थिए । भेटवार्ताका लागि दाहाल खुमलटार समेत पुगेकी थिइन । तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनलाई तनाव भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया