प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौँ, २८ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
  • “हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन् , “उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
  • ” लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

काठमाडौँ, २८ असोजः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

“हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन् , “उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट सङ्घीय संसद्मा निर्वाचित भएका थिए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्
हेर्नुस्, जेलभित्र यसरी धर्म प्रचार गर्छन्
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
कांग्रेसका अवरोधका कारण माघ ११ गतेसम्मलाई संसद स्थगित्
कांग्रेसका अवरोधका कारण माघ ११ गतेसम्मलाई संसद स्थगित्
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
नेप्सेमा दोहोरो सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो
नेप्सेमा दोहोरो सुधार, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?