प्रधानमन्त्री ओलीले इयुलाई भने, ‘हामीलाई हेपेको ?’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
६५ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन ईयु को निर्वाचन प्रतिवेदनले नेपालको सार्वभौमसत्ताको अपमान गरेको भन्दै सच्याउन आग्रह गरेका छन् ।
  • प्रतिवेदनमाथि आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले गरेको आग्रहमा ईयुले प्रतिवेदन सच्याउन अस्वीकार गरेलगत्तै प्रधानमन्त्रीले पुनः सच्याउन भनेका हुन् ।
  • नेपालले प्रतिकुल परिस्थितीमा ठुला उपलब्धीहरु प्रापत गरेको भन्दै केही कमजोरीलाई लिएर अपमानजनक रुपमा गरिएको टिप्पणी सह्य नहुने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन ईयु को निर्वाचन प्रतिवेदनले नेपालको सार्वभौमसत्ताको अपमान गरेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

प्रतिवेदनमाथि आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले गरेको आग्रहमा ईयुले प्रतिवेदन सच्याउन अस्वीकार गरेलगत्तै प्रधानमन्त्रीले पुनः सच्याउन भनेका हुन् ।

नेपालले प्रतिकुल परिस्थितीमा ठुला उपलब्धीहरु प्रापत गरेको भन्दै केही कमजोरीलाई लिएर अपमानजनक रुपमा गरिएको टिप्पणी सह्य नहुने प्रधानमन्त्रीले बताए । आजको कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
भोलि बुधबार बिजोर नम्बर प्लेटका सवारी मात्रै गुड्न पाउने
वीरगञ्जको घण्टाघर तनावग्रस्त
वीरगञ्जको घण्टाघर तनावग्रस्त
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन स् मन्त्री रावल
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
शहीद स्मारक ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी क्लब विजयी
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
प्रधानमन्त्रीको गृहजिल्लामा चुनावी चहलपहल: काँग्रेस ढुक्क, गठबन्धन मख्ख
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन