प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने

सारांश

  • प्रधानमन्त्री केपी ओलीले आज पनि सर्वसाधारणलाई टिका लगाईदिदैछन् ।
  • दशैंको अवसरमा प्रधानमन्त्रीले कोजाग्रत पुर्णिमासम्म टिकालाई निरन्तरता दिन लागेका हुन् ।
  • प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म प्रधानमन्त्री निवास बालुवाटारमा विहान नौ बजेदेखि एघार बजेसम्म टिका लगाईदिने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आज पनि सर्वसाधारणलाई टिका लगाईदिदैछन् । दशैंको अवसरमा प्रधानमन्त्रीले कोजाग्रत पुर्णिमासम्म टिकालाई निरन्तरता दिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म प्रधानमन्त्री निवास बालुवाटारमा विहान नौ बजेदेखि एघार बजेसम्म टिका लगाईदिने उनको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रपति र पूर्व राजाले टिकाको दिन सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने यो पटक टिकाको दिनदेखि पुर्णिमाको दिनसम्म टिका लगाइदिन लागेका हुन ।शुक्रबार पनि प्रधानमन्त्री ओलीले सांसद, कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाईदिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
फूलचोकी जाँदा हराएका जोन तामाङ जिवितै फेला परे
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
गरिबको झुपडीमा अर्बपतिको भोजन। ‘सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुँ भन्ने भ्रम कसैलाई नपरोस्
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
लिबियामा आँधीका कारण पाँच हजारभन्दा बढीको मृत्यु, नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?
लिबियामा आँधीका कारण पाँच हजारभन्दा बढीको मृत्यु, नेपाली शान्ति सैनिकको अवस्था कस्तो छ ?
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने
चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
‘डेङ्गु रोगबारे जनमानसमा  ज्ञानको कमी’
‘डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’

तपाईंले छुटाउनुभयो कि?