प्रधानमन्त्री ओलीले पत्नीलाई गुराँस दिएपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले पत्नीलाई गुराँस दिएपछि…

सारांश

  • काठमाडौं ।
  • प्रणय दिवस सकिएको एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम महिला अर्थात आफ्नी पत्नी राधिका शाक्यलाई गुराँसको फूल दिएका छन् ।
  • दहचोकमा फूलेको गुराँसको फूल पत्नीलाई दिँदा निकै मुस्कान देखिएको थियो ।

काठमाडौं । प्रणय दिवस सकिएको एक सातापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम महिला अर्थात आफ्नी पत्नी राधिका शाक्यलाई गुराँसको फूल दिएका छन् । दहचोकमा फूलेको गुराँसको फूल पत्नीलाई दिँदा निकै मुस्कान देखिएको थियो ।

दहचोकमा बनाइएको कालुपाण्डेको समाधिस्थलमा बिहिबार शुरु भएको तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटनमा धर्मपत्नी (प्रथम महिला) शाक्यलाई गुराँसको फूल दिएका हुन् ।

महोत्सवमा उपस्थित सर्वसाधारणले प्रधानमन्त्रीलाई स्वागत गरेको गुराँसको फूल प्रधानमन्त्रीले धर्मपत्नीलाई दिएका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?