एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५८ पटक हेरिएको
Shares
एमालेको समानुपातिक सूचीमा नवीना लामादेखि एकनाथ ढकालसम्म (सम्पूर्ण नाम)

सारांश

  • नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रमाणलीअनुसार  निर्वाचन प्रणालीअन्तर्गत  उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
  • यसमा परिवारका दलका एकनाथ ढकालदेखि उद्योगपति मोतीलाल दुगड, विद्यार्थी नेतृ नवीना लामासम्मको नाम रहेको छ।
  • जसअनुसार भिन्नभिन्न क्लस्टरमा अध्यक्ष ओलीले आफू निकटका नेताहरुलाई राखेका छन् ।

नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रमाणलीअनुसार  निर्वाचन प्रणालीअन्तर्गत  उम्मेदवारको नाम सार्वजनिक गरेको छ। यसमा परिवारका दलका एकनाथ ढकालदेखि उद्योगपति मोतीलाल दुगड, विद्यार्थी नेतृ नवीना लामासम्मको नाम रहेको छ।

जसअनुसार भिन्नभिन्न क्लस्टरमा अध्यक्ष ओलीले आफू निकटका नेताहरुलाई राखेका छन् । जानजातितर्फको पहिलो नाम विजय सुब्बाको रहेको छ भने जनजाति महिलामा पोलिटब्युरो सदस्य थममाया थापा रहेकी छिन्।

त्यसैगरी खसअार्य पुरुषमा स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपाने महिलामा राधा ज्ञवालीको नाम रहेको छ। मधेशी पुरुषमा मोतिलाल दुगड रहेका छन् भने मधेशी महिलामा जुली महतोको नाम रहेको छ । दलित पुरुषमा राष्ट्रियसभाको पूर्व उपाध्यक्ष रामप्रित पासवानको नाम रहेको छ भने महिलामा निरु जैरु रहेकी छिन्।

हेर्नुहोस एमालेको निर्वाचनमा आयोगमा बुझाएको समानुपातिकतर्फको  १ सय १० उम्मेदवारको नामावली ।

 

1   विजय सुब्बा             तेह्रथुम

2   खगेन्द्र राई              खोटाङ

3   केशवलाल श्रेष्ठ           चितवन

4   अइन्द्रसुन्दर नेम्वाङ       पाँचथर

5   चुडादेवसिंह लामा घिसिङ    रामेछाप

6   तिलकुमार मेयाङ्बो        ताप्लेजुङ

7   एकबहादुर राना           तनहुँ

8   मणिकुमार सुब्बा लिम्बु     ईलाम

9   सोनाम ग्याल्जेन शेर्पा      सोलुखुम्बु

10  झगबहादुर थापामगर       कास्की

11  भोजबिक्रम बुढामगर       प्युठान

12  भद्रसिंह बुढामगर          सल्यान

13  जयन्द्रसिह ऐतवाल        दार्चुला

14  कान्छा लामा तामाङ       धादिङ

15  नरेन्द्रकुमार श्रेष्ठ          मोरङ

16  दलबहादुर गुरुङ           कास्की

17  थममाया थापा मगर       म्याग्दी

18  डा. शिवमाया तुम्बाहाम्फे    मोरङ

19  सुजिता शाक्य            काठमाण्डौ

20  रामकुमारी झाँक्री          गुल्मी

21  बिना श्रेष्ठ               काठमाण्डौ

22  कु. तुल्सि थापा           बर्दिया

23  नबिना लामा काभ्रेपलान्चोक

24  शान्तिमाया तामाङ पाख्रिन  दोलखा

25  कुमारी मेचे              झापा

26  बिनादेवी बुढाथोकी मगर    कन्चनपुर

27  रणकुमारी बलमपाकी मगर  सिन्धुली

28  माइली तामाङ सिन्धुपाल्चोक

29  मेनचुङ लामा             नुवाकोट

30  कमला थापा (मगर)       झापा

31  दिलकुमारी राई           खोटाङ

32  तारादेवी गुरुङ            ईलाम

33  मुकुन्द न्यौपाने           काठमाण्डौ

34  सोमनाथ प्यासी           कास्की

35  पुष्पराज कँडेल            धादिङ

36  देवराज घिमिरे            झापा

37  एकनाथ ढकाल           गोरखा

38  घनेन्द्र बस्नेत            भोजपुर

39  दिनेशचन्द्र देवकोटा        गोरखा

40  बद्धिबहादुर रायमाझी      अर्घाखाँची

41  बद्रीप्रसाद न्यौपाने         सर्लाही

42  दिनेशचन्द्र सुवेदी         कैलाली

43  मोहन बाँनिया            मुगु

44  प्रमेशकुमार हमाल         काठमाण्डौ

45  लालबहादुर रावल          बझाङ

46  रामचन्द्रशर्मा अधिकारी नवलपरासी

47  मिनबहादुर शाही          कालिकोट

48  हरिदत्त जोशी             बैतडी

49  भिमलाल पौडेल           गुल्मी

50  राधाकुमारी ज्ञवाली        रुपन्देही

51  विन्दा पाण्डे             नुवाकोट

52  गोमा देवकोटा            सिन्धुली

53  कल्याणीकुमारी खड्का      रौतहट

54  निरुदेवी पाल             कन्चनपुर

55  मनकुमारी जिसी          बाग्लुङ

56  मायादेवी न्यौपाने         काठमाण्डौ

57  विष्णु शर्मा              दाङ

58  सरिता न्यौपाने           काठमाण्डौ

59  मैनाकुमारी भण्डारी        गुल्मी

60  तिर्था गौतम             रुकुम

61  शर्मिला कार्की            काठमाण्डौ

62  सीतागिरी ‌ओली           कास्की

63  शारदादेवी भट्ट           कैलाली

64  सावित्रादेवी अर्याल         रुपन्देही

65  दिलकुमारी पन्त          कास्की

66  सुमित्रा बिसी             सुर्खेत

67  हनुमान चौधरी थारु       कैलाली

68  मझीलाल थारु थनेत       नवलपरासी

69  भुदेवप्रसाद चौधरी         बारा

70  शान्ता चौधरी            दाङ

71  लक्ष्मीकुमारी चौधरी        कैलाली

72  गंगा चौधरी (सत्गौवा)      दाङ

73  ममताकुमारी चौधरी        सप्तरी

74  रामप्रीत पासवान          सप्तरी

75  ईश्वरबहादुर विश्वकर्मा      दोलखा

76  बोमबहादुर विश्वकर्मा       अर्घाखाँची

77  गणेशबहादुरविश्वकर्मा       कैलाली

78  निर्मल देउला             काठमाण्डौ

79  रामकिशुन मण्डल         सिराहा

80  तुलसीप्रसाद पासी नवलपरासी

81  निरादेवी जैरु             डडेलधुरा

82  बिमला विश्वकर्मा         झापा

83  बिमला विक             बर्दिया

84  पार्वतीकुमारी विसुङ्खे      दैलेख

85  सानु शिवा               ईलाम

86  आशाकुमारी विक          बझाङ

87  धनकुमारी सुनार          मकवानपुर

88  जानकीदेवी राम           सिराहा

89  मोतीलाल दुगड           मोरङ

90  गंगाप्रसाद यादव          सप्तरी

91  मेघराज नेपाली निषाद      पर्सा

92  दिनेशचन्द्र यादव          बाँके

93  धर्मनाथ यादव            सिराहा

94  श्रीप्रसाद साह             धनुषा

95  छठूप्रसाद यादव           बारा

96  पर्शुराम यादव            सुनसरी

97  जुलीकुमारी महतो         धनुषा

98  डा. पुष्पाकुमारी कर्ण यादव  पर्सा

99  सरलाकुमारी यादव         रौतहट

100 रेखाकुमारी झा            रौतहट

101 सरिताकुमारी गिरी         सप्तरी

102 सिता यादव              दाङ

103 चन्द्रकला सिंह            सिराहा

104 अञ्जला झा             महोत्तरी

105 बिनादेवी शर्मा            पर्सा

106 समिममियाँ अन्सारी       रौतहट

107 सराज अहमद फारुकी कपिलवस्तु

108 कालिला खान            तनहुँ

109 समिना हुसेन             रौतहट

110 रुबी खाँ पठान            बाँके

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
कांग्रेसका ४२ विभाग दुई वर्षसम्म रित्तै, देउवामाथि प्रश्न
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
नेकपामा वामदेव गौतमको छलाङ, बन्लान् त प्रधानमन्त्री ?
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ : सापकोटा
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
फेडेरर तेस्रो चरणबाट बाहिरिए, जोकोभिक क्वाटरफाइनलमा प्रवेश
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
Trump lands in China for talks with Xi amid N Korea tensions
Trump lands in China for talks with Xi amid N Korea tensions