प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण

सारांश

  • काठमाडौं ।
  • प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवलपरासीस्थित श्री नं २ वन तथा पर्यावरण गणअन्तर्गत दाउने सुरक्षा वेश तथा रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा सञ्चालन भइरहेको सैन्यअभ्यास सूर्यकिरण बाह्रौँ संस्करणको निरीक्षण गरेका छन् ।
  • सो क्रममा प्रधानसेनापति क्षत्रीले सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा यही भदौ १८ गतेदेखि सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासका बारेमा जानकारी लिएका थिए ।

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवलपरासीस्थित श्री नं २ वन तथा पर्यावरण गणअन्तर्गत दाउने सुरक्षा वेश तथा रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा सञ्चालन भइरहेको सैन्यअभ्यास सूर्यकिरण बाह्रौँ संस्करणको निरीक्षण गरेका छन् ।

सो क्रममा प्रधानसेनापति क्षत्रीले सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा यही भदौ १८ गतेदेखि सञ्चालन भइरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासका बारेमा जानकारी लिएका थिए ।

उक्त अभ्यासमा सहभागी फौजसँग अन्तरक्रियासमेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
एसीसी यू–१९ इस्टर्न रिजन स् उपाधिका लागि नेपाल र हङकङ भिड्दै, कसले मार्ला बाजी?
असार १० गते बुधवारको राशिफल यस्तो छ
असार १० गते बुधवारको राशिफल यस्तो छ
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार ः अर्थमन्त्री
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते
शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट