प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
४५ पटक हेरिएको
Shares
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी

सारांश

  • काठमाडौं, १५ माघ ।
  • प्रधानसेनापति पूर्णचन्द्र थापाका सामु रक्षामन्त्री ईश्वर पोखरेल समेत निरिह भएका छन् ।
  • पछिल्लो पटक प्रधानसेनापति थापाले आफ्ना साँढुभाई शरद गिरीलाई रथी बनाउनकै लागी रिक्त रथी पदको बढुवा अल्झाएर राखेको विषय आउको छ ।

काठमाडौं, १५ माघ । प्रधानसेनापति पूर्णचन्द्र थापाका सामु रक्षामन्त्री ईश्वर पोखरेल समेत निरिह भएका छन् । पछिल्लो पटक प्रधानसेनापति थापाले आफ्ना साँढुभाई शरद गिरीलाई रथी बनाउनकै लागी रिक्त रथी पदको बढुवा अल्झाएर राखेको विषय आउको छ । थापा आफू प्रधानसेनापति भएपछि रिक्त रथीका लागि तीन उपरथी प्रतिष्पर्धामा थिए ।

उपरथीहरु शेखरसिंह बस्न्यात, अनुज बस्न्यात र देव सुवेदी रोलक्रममा थिए । तर, बढुवा प्रक्रिया अगाडी नबढाइएपछि बस्न्यातद्धय उमेर हदका कारण उपरथीबाटै घर गए । अर्का आकांक्षी सुवेदीलाई नक्कली सर्टि्फिकेटको त्रास देखाएर घर जान बाध्य बनाइयो । यो सबै उनले साढुभाई गीरीलाई रथी बनाउन गरेका थिए । यो मिसनमा उनी सफल भएका छन् ।( बुधबार साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
ट्रम्पका नीतिको आलोचना गरिरहेका पत्रकारलाई ह्वाइट हाउसमा प्रवेश रोक
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
५ नं. प्रदेशमा राष्ट्रियसभा सदस्यको मतदान अन्तिम चरणमा (फोटोफिचर)
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
हल्ला र झुटको हैन देशलाई एकता र सत्य कुराको खाँचो छ: बालेन साह
हल्ला र झुटको हैन देशलाई एकता र सत्य कुराको खाँचो छ: बालेन साह
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु