प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रभावशाली सैन्य कमाण्डरको हत्या प्रयास

सारांश

  • त्रिपोली, लिविया, ५ वैशाख ।
  •   लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ ।
  • बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उहाँमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

त्रिपोली, लिविया, ५ वैशाख ।  लिवियाको उत्तरीक्षेत्र हेर्ने सैन्य शिविरका प्रमुख तथा पूर्वी सैन्य कमाण्डर जनरल अब्दाराजाक नाथुरीको बुधबार हत्या प्रयास भएको सैनिक कार्यालयले जनाएको छ ।

बेङ्घाजी शहरमा गस्तीमा हिडिरहेका समय उहाँमाथि कारबम हमला गरी हत्याको प्रयास गरिएको सेनाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आक्रमणबाट उहाँको सुरक्षार्थ खटिएका केही सैनिक सामान्य घाइते भएको बताइएको छ । उहाँमाथि गरिएको उक्त आक्रमण प्रयास भने विफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
संविधान संशाेधन गरेर दुईवटा प्रधानमन्त्री राख्नुसः काङ्ग्रेस सांसद भरतकुमार शाह !
काठमाडौँ भ्यू टावर बनाउन समय थपिँदै !
काठमाडौँ भ्यू टावर बनाउन समय थपिँदै !
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा
विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा