प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 

सारांश

  • एजेन्सी ।
  • साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री नयनतारा ३४ वर्ष पुगेकी छिन् ।
  • उनको भोलि जन्मदिन हो।

एजेन्सी । साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री नयनतारा ३४ वर्ष पुगेकी छिन् । उनको भोलि जन्मदिन हो। उनको जन्म १८ नोभेम्बर, १९८४ मा कर्नाटकमा भएको थियो।  कयौँ साउथ इण्डियन फिल्मका काम गरेकी नयनतारा मूल रुपमा ईसाई थिइन्। उनको वास्तविक नाम डायना मरियम हो। तर उनले सन् २०११ मा हिन्दू धर्म अंगालेकी थिइन्। रिर्पोटका अनुसार नयनतारा अभिनेता तथा निर्देशक प्रभुदेवाको प्रेममा थिइन्। दुबैले विवाह पनि गर्ने योजना बनाएका थिए, तर प्रभु देवा पहिलै विवाहित भएका कारण विवाह हुन सकेन्। त्यसैले ३४ वर्षको उमेरमा पनि नयनतारा अविवाहित छिन्।

विवाहित भएको थापा पाउदापाउँदै पनि नयनतारा २००९ मा प्रभुदेवासँग लिभइन टुगेदरमा थिइन्। आफ्नो वैवाहित सम्बन्ध धरापमा पर्ने देखेपछि प्रभुकी पत्नी लताले २०१० मा फ्यामिली कोर्टसम्म पुगेकी थिइन् भने नयनतारासँग प्रभुको विवाह गरे आफू भोक हडतालमा बस्ने धम्की समेत दिएकी थिइन्। अन्ततः प्रभुले सन् २०१२ मा नयनतारासँग सम्बन्ध तोडेका थिए।

शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
प्राय शाहरुख खानको फिल्म खेल्नका लागि अभिनेत्रीको होड चल्ने गर्दछ। तर नयनताराले शाहरुखको फिल्म चेन्नई एक्सप्रेसमा आइटम गीत गर्न अस्वीकार गरेकी थिइन्। यो विषयलाई लिएर मिडियाले शाहरुखसँग काम गर्न अस्वीकार गर्ने पहिलो अभिनेत्री नयनतारा भन्दै समाचार बनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
‘अदालतको फैसला दुर्भाग्यपूर्ण’
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
म्यानमार जेलमा बेलायति पत्रकार, रिहा गर्न संयुक्त राष्ट्रसंघकाे अाग्रह !
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
भारतमा बामपन्थीहरुको धुलाई, सीताराम यचुरीको दललाई जम्मा १ सिट
भारतमा बामपन्थीहरुको धुलाई, सीताराम यचुरीको दललाई जम्मा १ सिट
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द
कर्मचारी विवादका कारण पाँचतारे होटल हायल बन्द
च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन
च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

तपाईंले छुटाउनुभयो कि?