डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १०, २०७४
|
|
५० पटक हेरिएको
Shares
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी

सारांश

  • काठमाडौं, १० चैत ।
  • धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी सहभागी हुने भएका छन् ।
  • डीसीएका अध्यक्ष सुवास वि.

काठमाडौं, १० चैत । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा यही चैत १७ गतेदेखि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी सहभागी हुने भएका छन् । डीसीएका अध्यक्ष सुवास वि. शाहीद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

जयकिसन कोल्सावाला

डीपीएल– २ मा ६ टोली सहभागी हुँदैछन् । प्रतियोगिताको यो संस्करणमा दुई जना विदेशी खेलाडीहरु राख्ने अभ्यास थालिएको थियो । सोही सन्दर्भका गोल्डनगेट एजुकेशन नेटवर्कको स्वामित्वमा रहेको काठमाडौं गोल्डन्सले भारतका दुई जना खेलाडीहरु जयकिसन कोल्सावाला र सन्नी पटेललाई टोलीसँग अनुबन्ध गरेको हो ।

सन्नी पटेल

गुजरातका कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् । भारतको रण जी ट्रफी खेलिसकेका उनले लिस्ट ए का ४ तथा फस्ट क्लासका ९ खेल खेलिसकेका छन् । त्यस्तै अर्का रण जी प्लेयर सन्नी पटेल राइट ह्यान्डेड ब्याट्सम्यान हुन् । उनले फस्ट क्लासका १३ तथा लिस्ट ए का १७ खेल खेलिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामपा–१९ मा काँग्रेस विजयी
कामपा–१९ मा काँग्रेस विजयी
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा
प्रहरीमा सरुवा बढुवाको तयारी
प्रहरीमा सरुवा बढुवाको तयारी
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
यसरी भयो समुद्र रक्ताम्मे !
यसरी भयो समुद्र रक्ताम्मे !