सलमानले बाहुबलीलाई मैदान खाली छाडिदिए आखिर किन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
३२६ पटक हेरिएको
Shares
सलमानले बाहुबलीलाई मैदान खाली छाडिदिए आखिर किन ?

सारांश

  • बलिउड सुपरस्टार सलमान खानको नयाँ प्रोजेक्ट हो ट्यूवलाइट, जसलाई उनका फ्यानहरु तीव्र प्रतिक्षा गरिरहेका छन् ।
  • तर यो फिल्मको प्रचारप्रसारका लागि सलमानले अहिलेसम्म कुनै तयारी गरेका छैनन् ।
  • किन त ?

बलिउड सुपरस्टार सलमान खानको नयाँ प्रोजेक्ट हो ट्यूवलाइट, जसलाई उनका फ्यानहरु तीव्र प्रतिक्षा गरिरहेका छन् । तर यो फिल्मको प्रचारप्रसारका लागि सलमानले अहिलेसम्म कुनै तयारी गरेका छैनन् । किन त ?

सुत्रका अनुसार आफ्नो फिल्म रिलिजको पूर्वसन्ध्यामा मात्रै प्रमोसनमा जुट्ने योजनामा छन् सलमान । यसको कारण रहेछ बाहुबली २ । बाहुबलीको अपार सफलतापछि यसको सिक्वेल चिरप्रतिक्षित बनेको छ भारतभर । त्यसैले सो फिल्म रिलिज नहुँदासम्म आफ्नो फिल्मको प्रमोसन गर्नु प्रभावकारी नहुने सलमानको निस्कर्ष छ । यसबाट बाहुबली २ लाई मैदान खाली हुन पुगेको छ ।

एमएस राजामौलीको बाहुबली २ आउँदो २४ अप्रिलमा रिलिज हुँदैछ । यसको रिलिजपछि मात्र आफ्नो फिल्मको प्रोमो सार्वजनिक गर्ने र प्रचारमा जुट्ने सलमानको योजना छ । बाहुबलीको चर्चा अलि मत्थर भएपछि आफ्नो फिल्मलाई जोडतोडले प्रचारप्रसार गर्नु उपयुक्त हुने उनले ठानेका छन् । त्यसो त पहिले पनि सलमान आफ्नो फिल्म रिलिजको लामो समयअघि देखि प्रमोसन गर्न रुचाउदैनथे ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
Bangladeshi Prime Minister arrives
Bangladeshi Prime Minister arrives
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा
बैंक तथा वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा
निर्मला पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा !
निर्मला पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा !
ओली र मोदीको सम्बन्ध प्रगाढः परराष्ट्रमन्त्री ज्ञवाली
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
एकैदिन ८ जनाको विवाह रोकियो
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने