ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
ओएसनेपाल म्युजिक अवार्ड असार २४ मा

सारांश

  • काठमाडौं, १४ असार ।
  • दोस्रो ओएसनेपाल म्युजिक अवार्डको वितरण समारोह असार २४ गते हुने भएको छ ।
  • काठमाडौँमा मंगलबार आयोजना गरिएको अवार्डको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा असार २४ गते अवार्र्डको मिति घोषणा गरिएको हो ।

काठमाडौं, १४ असार । दोस्रो ओएसनेपाल म्युजिक अवार्डको वितरण समारोह असार २४ गते हुने भएको छ । काठमाडौँमा मंगलबार आयोजना गरिएको अवार्डको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा असार २४ गते अवार्र्डको मिति घोषणा गरिएको हो ।

अवार्ड वितरण राजधानीको जमलस्थित नाचघरमा हुने भएको छ । नेपालकै सर्वाधिक विधामा वितरण गर्न लागिएको यो अवार्डमा ७४ विधा समेटिएको छ ।

कलाकर्मीहरुको पर्वको रुपमा रहेको यो अवार्डले कलाकारको उचित सम्मान हुने ओएसनेपालका अध्यक्ष केशबहादुर कार्कीले बताए । अवार्डसँग प्रत्यक्ष सरोकार रहने व्यक्तिहरुको साथ र समर्थनले आगामी दिनमा पनि यस्ता अवार्ड वितरण कार्यक्रम गरेर कलाकार तथा स्रष्टाहरुलाई सम्मान गर्दै हौसला प्रदान गर्न उत्साह जाग्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

ओएनेपालले आफ्नो फेसबुकपेज मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै कार्यक्रमका संयोजक विवेक कार्कीले अवार्ड सभ्य, अनुशासित र निष्पक्ष ढंगले वितरण गरिने बताए । संयोजक कार्कीका अनुसार वितरण समारोहमा ठूलो संख्यामा कला पारखीसहित विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वको उपस्थिति रहने बताइएको छ ।

काठमाडौँमा मंगलबार आयोजित अवार्डको नोमिनेशनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण समारोहका केही झलकहरु हेर्नुहोस् :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
गोरुको मासुसहित पक्राउ
गोरुको मासुसहित पक्राउ
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको परीक्षा आइतवार हुने
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा
स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा
सहयोद्धाहरु सत्तामा, ‘जिउँदा शहीद’ पानी चुहिने झुपडीमा
सहयोद्धाहरु सत्तामा, ‘जिउँदा शहीद’ पानी चुहिने झुपडीमा
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !