प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध यस्ता छन् ६ वटा उजुरी

सारांश

  • काठमाडौं ।
  • प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् ।
  • समितिमा परेका उजुरीमा सुनुवाई हुनेछन्  ।

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् । समितिमा परेका उजुरीमा सुनुवाई हुनेछन्  ।

सुनुवाई समितिले उजुरी पेस गर्न तोकेको समय शुक्रबारसम्म सकिँदा ६ वटा उजुरी परेका हुन् । थपलियासँगै उजुरी आह्वान भएका राष्ट्रिय समावेशी आयोग सदस्य विष्णुमाया ओझाविरुद्ध भने कुनै पनि उजुरी परेनन् ।

समितिले चैत २० गतेबाट लागू हुनेगरी उजुरी आह्वान गरेको थियो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले तोकिएको समयसीमामा थपलिया विरुद्ध ६ वटा उजुरी दर्ता भएको जानकारी दिउ । १० दिनसम्म केही उजुरी गुनासा भए दश दिनको समय दिएर उजुरी आह्वान भएको थियो ।

के के उजुरी परे भन्ने बारे खुलाइएको छैन । कुन कुन विषयमा उजुरी परे भन्ने बारेमा समितिले वैठक राखेर छलफल हुनेछ । थपलियाविरुद्ध परेका उजुरीमा ४ वटा हालैको कर्मचारी समायोजन प्रक्रियामा विभेद गरेको भन्ने रहेका छन् । थपलियाले सचिवबाट अवकाशसमेत नपाई राजनीतिक पहुँचका आधारमा आयोग प्रमुखमा सिफारिस गरिएको भन्दै अनुमोदन नगर्न माग गर्दै उजुरी दर्ता भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
यस्तो छ भर्खरै प्राप्त इटहरी उपमहानगर र बराह नगरपालिकाको मतपरिणाम, एमालेलेको अग्रता कायमै
अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे
अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे
पाँचभाइको सुन्तलाखेती
पाँचभाइको सुन्तलाखेती
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
पाँच करोड लागतमा पक्की पुल
पाँच करोड लागतमा पक्की पुल
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?