प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज हुँदै

सारांश

  • काठमाडौं, १८ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुँदैछ ।
  • संसदीय सुनुवाइ समितिले जोशीका बारेमा आज निर्णय गर्ने समितिका सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुँदैछ । संसदीय सुनुवाइ समितिले जोशीका बारेमा आज निर्णय गर्ने समितिका सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

गत विहीवारदेखि संसदीय सुनुवाइ प्रक्रिया थालिएको थियो । यद्यपि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ । कांग्रेस र राजपा जोशीका पक्षमा सकारात्मक देखिएका छन् भने सत्तापक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित
मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
बलुको हत्यालगत्तै यस्तो छ हत्याराको बयान (भिडियो/अडियो)
अख्तियारपछि सिआइबीलाई घुसको अफर
अख्तियारपछि सिआइबीलाई घुसको अफर
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल
Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!
Rubina Dilaik and Abhinav Shukla looks like a dream couple in the first picture post wedding!