प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • तपाइँलाई कुनैपनि घट्ना, दुर्घटनाको बारेमा जानकारी दिनुपर्ने भएको छ भने प्रहरीले निशुल्क एसएमएस सेवा थालेको छ ।
  • नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी दुर्घटना, अपराध लगायत विषयमा जानकारी दिन सकिने भएको छ ।

काठमाडौं । तपाइँलाई कुनैपनि घट्ना, दुर्घटनाको बारेमा जानकारी दिनुपर्ने भएको छ भने प्रहरीले निशुल्क एसएमएस सेवा थालेको छ ।

नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी दुर्घटना, अपराध लगायत विषयमा जानकारी दिन सकिने भएको छ । यसअघि फोन १०० नम्बरमा फोन मात्रै गर्न सकिने व्यवस्था रहेको थियो । महानरीय प्रहरी दिवसको अवसर पारी प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो ।

निशुल्क एसएमएस सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर एसएमएस सेवाको सुरुवात गरेका हुन् ।

कार्यक्रममा राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र दिइएको थियो । त्यसैगरी सहयोग पुर्याउनेलाई कदरपत्र र नेपाल पुलिस स्कुल सामाखुसीमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
२४ वर्षिया यी महिला जसले यौनकर्मी बन्न संघर्ष गरिन्
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा, जुट्ला त सहमति ?
गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा, जुट्ला त सहमति ?
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…

तपाईंले छुटाउनुभयो कि?