पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रसँग किन रिसाए उनकै समर्थकहरु ? यस्तो छ कारण

सारांश

  • काठमाडौं, २४ माघ ।
  • झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले उनलाई स्वागत तथा फुलमाला लगाउन नपाएको झोंकमा असन्तुष्टि पोखेका छन् ।
  • ज्ञानेन्द्र पत्नी कोमलसहित झापा पुगेका छन् ।

काठमाडौं, २४ माघ । झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले उनलाई स्वागत तथा फुलमाला लगाउन नपाएको झोंकमा असन्तुष्टि पोखेका छन् ।

ज्ञानेन्द्र पत्नी कोमलसहित झापा पुगेका छन् । तीन साता लामो बसाइका लागि शाह दम्पत्ति हिजै अपरान्ह झापा पुगिसकेका छन् ।

तर, झापामा उनलाई स्वागत गर्न बसेका शभेच्छुकहरुलाई नभेटी सिधै चियाबगान पसेका थिए । त्यही रिसमा उनका समर्थकहरुले फुलमाला सडकमै फ्याँकिदिएका थिए ।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?