प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रहरीले ७ वटा हेलिकप्टर किन्न बजेट माग्यो

सारांश

  • नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकप्टर खरिद गर्न बजेट माग गरेको छ ।
  • खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।
  • सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो ।

नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकप्टर खरिद गर्न बजेट माग गरेको छ ।

खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले बजेट उपलब्ध गराएको थिएन ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी संगठनलाई हेलिकप्टर आवश्यक भएको बताए । प्रहरी संगठनसँग हालसम्म एउटा पनि हेलिकप्टर छैन । –नेपाल समाचारपत्र दैनिकबाट

(samdrewtakeson.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?