प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
प्रहरी मुख्यालयमा चार दिनमा ४४ जनामा कोरोना संक्रमण

सारांश

  • नेपाल प्रहरीको मुख्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
  • आइतबार देखि बुधबारबीचको चार दिनमै ४४ जनामा कोरोना भाइरसको संक्रमण थपिएको हो ।
  • नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले चार दिनमा गएको चार दिनबीचमा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

नेपाल प्रहरीको मुख्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार देखि बुधबारबीचको चार दिनमै ४४ जनामा कोरोना भाइरसको संक्रमण थपिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले चार दिनमा गएको चार दिनबीचमा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । कार्यक्षेत्रमा खटिने प्रहरीमा कोरोना संक्रमण थपिएपछि त्रास बढेको छ ।

देशभर कुल दुई सय २१ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पत्ता लागिसकेको छ । एक सय एक जना संक्रमणमुक्त भइसकेका छन् भने एक सय २० जना संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?