भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
भद्रकुमारी घले सेवा सदन नभत्काउन आदेश

सारांश

  • काठमाडौँ ।
  • उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
  • न्यायाधीश श्यामजी प्रधानको इजलासले आज उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले आज उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।”

अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि रोखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बलात्कार पछि जन्मिएका थिए जिसस ख्रिष्ट
बलात्कार पछि जन्मिएका थिए जिसस ख्रिष्ट
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
टर्कीए भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु
टर्कीए भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?
राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?