प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रहरी र ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ

सारांश

  • काठमाडौं १२,चैत।
  • नेक्रवित्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ ।
  • विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीले जनाएको छ।

काठमाडौं १२,चैत। नेक्रवित्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा दोहोरो गोली चलेको छ ।विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरिङ गरेको प्रहरीले जनाएको छ। तर, स्थानीयका अनुसार विप्लव कार्यकर्तालाई लक्षित गरी प्रहरीले नै ७ राउण्ड हवाई फायर गरेको थियो। प्रहरीले नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ।

अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारएिको छ । चन्द समूह लुकेर बसेको शंकाका आधारमा प्रहरीले केही दिन अघिदेखी नै उनिहरुको खोजी गरिरहेको थियो । साथै जिल्ला भर सुरक्षा व्यवस्था कडा पारीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’
स्थानीय तहसँग सहकार्य गर्दै ‘नास्ट’
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रधानमन्त्रीले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु
चेक फुटबल स्टार सुरालको बस दुर्घटनामा मृत्यु
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक
एटीएम काण्ड: कमजोरी या लापरबाही !
एटीएम काण्ड: कमजोरी या लापरबाही !
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?