प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ७, २०७७
|
|
४० पटक हेरिएको
Shares
प्राइम लाइफ इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु

सारांश

  • प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ ।
  • कम्पनीले पुस २७ गते सभाले पारित गरेको चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो ।
  • इन्स्योरेन्सले हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर पेश नगरेका शेयरधनीहरुलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आइपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंकको खाता नम्बर अपडेट गराउन पनि आग्रह गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ । कम्पनीले पुस २७ गते सभाले पारित गरेको चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो ।

इन्स्योरेन्सले हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर पेश नगरेका शेयरधनीहरुलाई हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आइपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंकको खाता नम्बर अपडेट गराउन पनि आग्रह गरेको छ ।

कम्पनीले पुस २६ गतेसम्म कायम भएका शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि ऋण लिएका शेयरधनीहरुहलाई बैंकको फुकुवा पत्र प्राप्त भएपछि मात्र खातामा नगद लाभांश जम्मा गरिदिने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ  अध्यक्ष ओली
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ अध्यक्ष ओली
बिम्स्टेक एसओएम बैठक शुरु
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
शेरधन र अष्ठलक्ष्मीः एमालेभित्रै ‘डेञ्जर जोन’मा !
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
पूर्वका दुई उपमहानगरपालिकामा कांग्रेसलाई उछिन्दै एमालेले लियो अग्रता
पूर्वका दुई उपमहानगरपालिकामा कांग्रेसलाई उछिन्दै एमालेले लियो अग्रता
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री