प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै
सारांश
- चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ ।
- पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो ।
- पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत रहेको छ ।
चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ ।
पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत रहेको छ ।
वाम गठबन्धनबाट उम्मेदवार हुनुभएका प्रचण्डलाई नेकपा एमालेको साथ रहेको छ भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुनुभएका पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया