नागरिक उड्डयन दिवस आज, विविध कार्यक्रम गरी मनाइदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नागरिक उड्डयन दिवस आज, विविध कार्यक्रम गरी मनाइदै

सारांश

  • काठमाडौं, २१ म्ंसिर ।
  • अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस आज,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं, २१ म्ंसिर । अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस आज,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नागरिक उड्डयन प्राधिकरणले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

सोहि अबसरमा हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनास्थलदेखि त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलसम्म ’वाकाथन’ आयोजना गरिएको छ ।

मन्त्री अधिकारीले त्रिभुवन विमानस्थलमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखिनै अन्तर्रािष्ट्रय नागरिक उड्डयन प्राधिकरणले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्रािष्ट्रय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ