प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !

सारांश

  • उत्साहजनक रुपमा सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ ।
  • धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ।
  • बाराकै देवतालमा र धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ।

उत्साहजनक रुपमा सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ। बाराकै देवतालमा र धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ। बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ। कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन्। रातीबाटै मतगणना सुरु भएका ठाउँमा पनि दुई सय हाराहारी मात्र मत गनिएका छन्।

रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ। तर प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन। मुख्य चासो रहेको वीरगञ्ज महानगरमा मतगणना सुरु भएको छैन् ।

त्यस्तै जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजे पछि मतगणना सुरु गर्ने तयारी भएको छ । सर्लाहीको लालबन्दीमा भने बाढीका कारण मतपेटिका संकलन हुन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!
एमाले कार्यकर्ता माथी फेरि भयो माओवादीद्वारा हत्याको प्रयास !!!
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
मन्त्री लालबाबुले भने – ‘काठमाडौंमा मास्क लगाउन नपर्ने बनाउँछु’
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली
गजल गायक आनन्द कार्कीसँग प्रशन्नाको सांगेतिक कोशेली