प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
प्रिमियम लिगः लिडस र लेस्टर सिटी बराबरीमा टुंगिए

सारांश

  • काठमाडौं।
  • लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन्।
  • इंगलिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १-१ को बराबरी खेल खेलेर अंक बाँडेका छन्।

काठमाडौं। लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन्। इंगलिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १-१ को बराबरी खेल खेलेर अंक बाँडेका छन्।

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १-० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
खेतमा भेटिएका नेकपाका नेता नारायणकाजी
खेतमा भेटिएका नेकपाका नेता नारायणकाजी
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
अधुरो छोडिएको पुलको छड छातीमा रोपिएपछि एक सशस्त्र प्रहरीको मृत्यु
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
मन्त्री व्यवस्थापनमा सत्ता गठबन्धनलाई सकस, चाहिने २५, आकांक्षी तेब्बरभन्दा बढी
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछः प्रधानमन्त्री
कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
कुवेतले गर्‍यो १२ हजार कामदारलाई देश निकाला
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव

तपाईंले छुटाउनुभयो कि?