प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
प्रि ओपन सेसन अपडेटः ९.७४ अंक बढ्यो नेप्से

सारांश

  • काठमाडौँ, २८ मङ्सिर।
  • साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.
  • ७४ अंक बढेको छ।

काठमाडौँ, २८ मङ्सिर। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.७४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८.२७ अंक बढेर १९६४.०२ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ९.७४ अंक बढेर १९७३.७६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेको छ।

आइतबार सो सेसनमा ३१ कम्पनीको २८ लाख २२ हजार ९२४ रुपैयाँ बराबरको ३ हजार ६०९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?