उच्चपदस्थको यात्राले जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प
सारांश
- काठमाडौं २७ बैशाख ।
- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् ।
- त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।
काठमाडौं २७ बैशाख । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।
तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ । उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसाधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया