प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४९ पटक हेरिएको
Shares
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या

सारांश

  • मोरङ – विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।
  • महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।
  • प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए ।

मोरङ – विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’

प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhola Neupane

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजार थामियो
शेयर बजार थामियो
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
आज १ सय ४१ संक्रमित थप
आज १ सय ४१ संक्रमित थप
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु
राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै  समाप्त
चीन, अमेरिका विवादका कारण एपेक बैठक घोषणापत्र विना नै समाप्त