पिएसजी उत्कृष्ट लयमा
सारांश
- एजेन्सी १४,असोज।
- फ्रान्स लिग वानमा साविक विजेता पिएसजीले लगातार आठौं जित हात पारेको छ।
- पिएसजीले शनिबार भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो।
एजेन्सी १४,असोज। फ्रान्स लिग वानमा साविक विजेता पिएसजीले लगातार आठौं जित हात पारेको छ। पिएसजीले शनिबार भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो।
पिएसजीका लागि नेइमारले खेलको २२ र दोस्रो हाफको इन्जुरी मिनेटमा गरी २ गोल गरे। यस्तै ४६ मिनेटमा एनकुकुले पिएसजीका लागि गोल गरेका थिए। निसका साइप्रेन ५९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया