फिजीमा ८.२ म्याग्निच्युडकाे भूकम्प !
सारांश
- काठमाडौँ, ३ भदौ ।
- अष्ट्रेलियाली राष्ट्र फिजीमा ८ दशमलब २ म्याग्निच्युडको भुकम्प गएको छ ।
- आइतबार बिहान गएको उक्त भुकम्पको केन्द्र समुद्रि सतह देखि ५८० किलोमिटर तल रहेको थियो ।
काठमाडौँ, ३ भदौ । अष्ट्रेलियाली राष्ट्र फिजीमा ८ दशमलब २ म्याग्निच्युडको भुकम्प गएको छ । आइतबार बिहान गएको उक्त भुकम्पको केन्द्र समुद्रि सतह देखि ५८० किलोमिटर तल रहेको थियो । भुकम्प फिजीको मुख्य पर्यटकिय स्थल मध्येको एक टोंगा दिपमा गएको थियो । जसले गर्दा त्यहाँका स्थानिय जनता र पर्यटक निकै त्रसित छन् ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प ५८० किलोमिटरको गहिराइमा मापन गरिएको थियो जुन हाल सम्मका सबैभन्दा गहिराइमा गएका भूकम्प मध्येको एक हो । ५८० किलोमिटर भन्दा तलका हालसम्म तीनवटा मात्र भूकम्प गएका छन् ।
भूकम्प निकै गहिराइमा गएकाले यसले कुनै मानविय क्षति नगरेको तर जतिबेला पनि कुनै पनि ठाउँमा पराकम्प जान सक्ने हुनाले सबै सजग रहन फिजी सरकारले सूचना प्रकाशित गरेको छ ।
प्रतिक्रिया