प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय

सारांश

  • काठमाडौ १०,भदौ।
  • सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ।
  • आज सिंहदरबारमा  बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

काठमाडौ १०,भदौ।सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा  बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।संवैधानिक परिषदको बैठकले दोस्रो बैठकले सर्वोच्चको नेतृत्वका लागि मिश्रको नाम सिफारिस गरेको थियो। समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उनको व्यक्तिगत र शैक्षिक विवरण लगायत अन्य विषयमा उजुरी दिन आग्रह गरेको छ।

भदौ ७ गते बसेको संवैधानिक परिषदको बैठकले मिश्रको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्दै पठाएको थियो। संविधानका संसदीय सुनुवाइबाट पारित भएपछि मात्र राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्ने व्यवस्था छ।

सुनुवाइ समितिको दुई तिहाइले अस्वीकार पनि गर्न सक्ने भएकाले उजुरीहरुको अध्ययन र उजुरीकर्ताहरुसँग छलफल हुने गरेको छ। अघिल्लो पटक जोशी सुनुवाइ समितिमा दर्ता भएका उजुरी र समितिले गरेको अध्ययनपछि विवाददित देखिएको भन्दै अस्वीकृत भएका थिए।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता
बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा  संसद्मा आपत्ति
तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्मा आपत्ति
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे