फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
सारांश
- काठमाडौ १८,पुष।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
- बुधबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो ।
काठमाडौ १८,पुष। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।बुधबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय ८ रुपैयाँ मा झरेको छ । यस्तै डिजल र मट्टितेल ९५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको आयल निगमले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया