एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपाल संकटमा दिपेन्द्रकाे हातमा खेल

सारांश

  • काठमाडाैँऽ १४ भदाै ।
  • नेपाल अाफ्नाे दाेस्राे खेलमा युएइसँग संकटमा परेकाे छ  ।
  • २ सय ५५ रनकाे लक्ष्य पछ्याउकाे नेपालले १२३ रन मै ७ विकेट गुमाएकाे  थियाे ।

काठमाडाैँऽ १४ भदाै । नेपाल अाफ्नाे दाेस्राे खेलमा युएइसँग संकटमा परेकाे छ  । २ सय ५५ रनकाे लक्ष्य पछ्याउकाे नेपालले १२३ रन मै ७ विकेट गुमाएकाे  थियाे ।

दिपेन्द्र सिँह एेरी र साेमपाल कामीले नेपालकाे इन्निङ् सम्हाल्ने काेसिस गरिरहेका छन् । साताैँ विकेटकाे रुपमा राेहित कुमार पाैडेल अाउट भएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Santosh Shah

    Nepal aba bating garda last tira ko bastman lai suru ma khelna dinn paro

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?