सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
३८
|
२२ पटक हेरिएको
Shares
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !

सारांश

  • काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन्।
  • जनकपुरमा चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि नेता निधि सोमबार काठमाडौं आए लगत्तै अस्पताल भर्ना भएका हुन्।
  • निधिलाई पेट रोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ।

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन्।

जनकपुरमा चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि नेता निधि सोमबार काठमाडौं आए लगत्तै अस्पताल भर्ना भएका हुन्। निधिलाई पेट रोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ।

चिकित्सकहरुले उनलाई सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया भएको आशंका गरेका छन्।

नेता निधि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

प्रतिक्रिया

38 कमेन्ट

    Comment Author

    Bam Bahadur Chalise

    सिघ्र स्वास्थ्यलाभको कामना

    Comment Author

    Lama Purushkar

    Get well soon sir.

    Comment Author

    Govinda Raut

    स्वास्थ्य लाभको कामना दाई

    Comment Author

    Amrit Rai

    Get well soon Dai!

    Comment Author

    Babu Ram Paudel

    Rip

      Comment Author

      Shyam Shubham Giri

      थूक्क मूजी घास

    Comment Author

    Sitaram Dhungel

    Get well soon dai

    Comment Author

    Rabindra Uprety

    Ishwor dahine rahoon

    Comment Author

    Nanda Kumar

    Yes Pani number ayaxa

    Comment Author

    Baman Sigdel

    अब मोर्छ

    Comment Author

    Tara Ghimire

    get well soon

    Comment Author

    Keshab Pandey

    Get well soon

    Comment Author

    Pun Narayan Sah

    स्वास्थ्य लाभको कामना

    Comment Author

    Ranjit Chaudhari

    सिघ्र स्वास्थ्यलाभको कामना

    Comment Author

    Ram Singh Dhami

    count down start vo

    Comment Author

    Harikrishna Budhathoki

    lshwor dahine rahoon jay nepal

    Comment Author

    निरोज कायस्थ

    हार्दिक शुभकामना

    Comment Author

    Yub Raj PokhRel

    get well soon ….

    Comment Author

    Hari Adhikari

    get well soon

    Comment Author

    कृष्ण तमु ठागु

    मरे झन राम्रो

    Comment Author

    कृष्ण तमु ठागु

    देशको एक नम्बर भाइरस निधि

    Comment Author

    Subsing Tamang

    K ho netta jatti sabai laane bhayo ki kya ho

    Comment Author

    Gp Wagle

    Mare hunxa rip

    Comment Author

    Aachyon Gurung

    सास फेर्न मात्रै होइन अब धेरै नेताहरूकाे सास नै फुस्किने बेर छैन, ख्याल गर्नु होला …

    Comment Author

    Chhabilal Gaire

    ram nam linuhos faida hunx

    Comment Author

    Madhav Pokharel

    जाने भए कि क्या हाे ।

    Comment Author

    देबि शर्मा लामिछाने

    सिघ्र स्वास्थ्यलाभको कामना

    Comment Author

    Munendra Piya

    get well soon hoina,सास फेर्न बिर्सिये नि हुन्छ

    Comment Author

    Dhan Chhetri

    rip

    Comment Author

    Shiva Dahal

    कम्युनिस्ट काे बहुमत ले हाेला सास
    राेकिन खाेजेकाे

    Comment Author

    Uttam Kumar Shrestha

    जाने भए कि क्या हाे ।

    Comment Author

    Shankar Thapa

    माेदीकाे दलाल हाे।श्वास राकिन्छ ।

    Comment Author

    Badri Shrestha Badri

    स्वास्थ्यलाभको कामना।।

    Comment Author

    Dhakal Madhav

    Prakaslai sathadinu hai

    Comment Author

    Raj Pudasaini

    सास फेर्न गारो भाकी सास फेर्नई छोडे भन्या निधिले
    कुरा अलि बुजियनहई

    Comment Author

    Pirthibi Gurung

    BAM GATHBANDAN DEKHI ATTIYARA CHOR BIMALINDRA NIDHI BIRAMI BHAYAKO HO ABA CHUNAU PACHI HEART ATTACK BHAYARA PARAM DHAM PUGCHA

    Comment Author

    Hari Regmi

    Get well soon

    Comment Author

    Bhupal Ghimire

    हाने निस्चित भएसी के गर्ने त?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 38
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?