२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी

सारांश

  • सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ ।
  • हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् ।
  • यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ ।

सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ ।

कोलम्बियाको राजधानी मेडेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्रग्सको लत थियो । यीनीहरुमा लत धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँटेका थिए । भाग्यले साथ दिएकाले त्यसो हुन सकेन ।

यी दुई सगै जिन्दगी बिताउने सोच राखेपछि लतबाट पनि छुटकारा पाएपनि सडकमा बस्न शुरु गरेका थिए । यी दुई बसिरहेको सडक लागु पदार्थ ओसार पोसार गर्ने उपयुक्त स्थान थियो ।

उनीहरुसँग न त पैसा न कोही आफन्त थिएनन् । यसैले यी दूईले एक अर्काको साहारा लिई विवाह गरेका थिए । एक साथ रहेपछि यीनीहरुको जीवनमा धेरै सुधार आएको थियो ।

उनीहरुको यो बस्ने हिमपाइपमा विजुली, लाइट, टिभी र सानो भान्सा कोठा पनि रहेको छ । यो स्थान शहरको भागदौड भन्दा धेरै शान्तिपूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?