राहत शिक्षक देशभरका बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राहत शिक्षक देशभरका  बिद्यालय बन्द गर्ने तयारीमा, सरकार मौन

सारांश

  • उदयपुर २५, भदौ।
  • देशभर रहेका ४० हजार राहत शिक्षकहरुले बर्षौ देखि राज्य बाट अपहेलित हुदै  पेशागत सुरक्षा र समानतालाई सरकारले विभेद गरिरहेको भन्दै  नेपालको ४० हजार राहत शिक्षकहरुले भदौ २६ देखि २८ सम्म नेपाल अधिराज्य भरिका सामुदायिक बिधलायहरु बन्द गर्ने नेपाल राहत शिक्षक केन्द्रिय समितिले अपिल जारी गरि सकेको छ भने सरकार यसबारेमा मौन रहेको भन्दै राहत शिक्षक समितिले भदौ २३ मा नेपालको सात वटै प्रदेश  र २४ मा प्रत्येक जिल्लाका  सरोकारवाला र भात्री संग संगठन लगाएत शिक्षक महासंगहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
  • सोहि सिलसिलामा कार्यक्रम लाई सम्बोधन गर्ने उदयपुर आएका राहत शिक्षकका केन्द्रिय महासचिब कर्ण बहादुर मगर काअनुसार यस ३ दिने शैक्षिक  हडताल को लागि  प्रदेश तथा जिल्लाको शैक्षिक भात्री संग संगठनहरुले पुर्णरुप बाट सहयोग गर्ने कुरा गरेको बताए उनले भने,बर्षौ देखि राज्य बाट अपहेलित हुदै आएकोमा  समान सेवा सुबिधाको लागि पटक पटक विभिन्न आन्दोलन गर्नुपरेको गुनासो गर्दै  निमर्नाधीन संघिय शिक्षा ऐन २०७५ को मसौदा मा  राहत सम्बन्धि कुनै ब्यबस्थापन उल्लेख नभएकोले आन्दोलनको तयारीमा जुटेको कुरा महासचिब ले बताए।

उदयपुर २५, भदौ। देशभर रहेका ४० हजार राहत शिक्षकहरुले बर्षौ देखि राज्य बाट अपहेलित हुदै  पेशागत सुरक्षा र समानतालाई सरकारले विभेद गरिरहेको भन्दै  नेपालको ४० हजार राहत शिक्षकहरुले भदौ २६ देखि २८ सम्म नेपाल अधिराज्य भरिका सामुदायिक बिधलायहरु बन्द गर्ने नेपाल राहत शिक्षक केन्द्रिय समितिले अपिल जारी गरि सकेको छ भने सरकार यसबारेमा मौन रहेको भन्दै राहत शिक्षक समितिले भदौ २३ मा नेपालको सात वटै प्रदेश  र २४ मा प्रत्येक जिल्लाका  सरोकारवाला र भात्री संग संगठन लगाएत शिक्षक महासंगहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

सोहि सिलसिलामा कार्यक्रम लाई सम्बोधन गर्ने उदयपुर आएका राहत शिक्षकका केन्द्रिय महासचिब कर्ण बहादुर मगर काअनुसार यस ३ दिने शैक्षिक  हडताल को लागि  प्रदेश तथा जिल्लाको शैक्षिक भात्री संग संगठनहरुले पुर्णरुप बाट सहयोग गर्ने कुरा गरेको बताए उनले भने,बर्षौ देखि राज्य बाट अपहेलित हुदै आएकोमा  समान सेवा सुबिधाको लागि पटक पटक विभिन्न आन्दोलन गर्नुपरेको गुनासो गर्दै  निमर्नाधीन संघिय शिक्षा ऐन २०७५ को मसौदा मा  राहत सम्बन्धि कुनै ब्यबस्थापन उल्लेख नभएकोले आन्दोलनको तयारीमा जुटेको कुरा महासचिब ले बताए।राहत शिक्षक हरुको एउटै माग सम्पुर्ण राहत शिक्षकहरु लाई समुन्नत एवम् समावेशी समाज निर्माणमा सहयोग पुग्नेगरी वर्तमान सम्विधानको मर्म अनुरुप पेशागत मर्यादा समान हुनेगरी व्यवस्थापन गर भन्ने रहेको कुरा उनले बताए

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।
चीनबाट फर्केपछि एकाएक फेरियो ओलीको बोली
चीनबाट फर्केपछि एकाएक फेरियो ओलीको बोली
कोकाकोलालाई १२ अर्बको मुद्दा ?
कोकाकोलालाई १२ अर्बको मुद्दा ?
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु

तपाईंले छुटाउनुभयो कि?