बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता–एकराज पाठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता–एकराज पाठक

सारांश

  • काठमाडौं,  असोज संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लास भेगास घटनादेखि भने झस्किएका छन् ।
  • एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्नसक्नेगरी कसरी शक्तिशाली बन्न पुग्यो भन्ने बहस अहिले उनीहरुबीच सुरु भएको छ ।
  • हुनपनि लास भेगास नरसंहार कुनै एकजना व्यक्तिले आफूसँग भएको एउटै बन्दुकबाट सम्भव छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?