बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल

सारांश

  • अस्बिन खड्का, राजविराज,  ९ जेठ ।
  • सप्तरी जिल्लाको राजविराज विमानस्थल १५ वर्षपछि सञ्चालनमा आउने भएकाे छ ।
  • २०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल अब १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

अस्बिन खड्का, राजविराज,  ९ जेठ । सप्तरी जिल्लाको राजविराज विमानस्थल १५ वर्षपछि सञ्चालनमा आउने भएकाे छ ।

२०६० सालबाट बन्द भएको राजबिराज विमानस्थल अब १५ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।
बिहिबार (भोली)देखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । जसका लागि श्री एयरलाइन्सले बुधबार टेस्ट फ्लाइट गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बिरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।बिहीबार राजबिराज विमानस्थलको नागरिक उड्ययन तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । बिहिबार पनि श्री एयरलाइन्सले नै काठमाडौंदेखि राजबिराजसम्मको उडान गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?