हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

सारांश

  • काठमाडाैं।
  • सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।
  • मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

काठमाडाैं। सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको थियाे।

हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए। उनीहरू पाँचै जनाकाे निधन भएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
रूसी विमान दुर्घटनामा ६५ युक्रेनीसहित ७४ जनाको मृत्यु
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
ओली सरकारले कानुनी राज्यको खिल्ली उडायो : सांसद खतिवडा
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने

तपाईंले छुटाउनुभयो कि?