बर्दियाको बढैयातालमा गाेली चल्याे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
४० पटक हेरिएको
Shares
बर्दियाको बढैयातालमा गाेली चल्याे

सारांश

  • बर्दिया, १९ कात्तिक ।
  • बर्दियाको बढैयातालमा आइतबार राति अज्ञात समूहले गोली हानेर एक व्यक्तिको हत्या गरेको छ।
  • बढैयाताल गाउँपालिका ३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो।

बर्दिया, १९ कात्तिक । बर्दियाको बढैयातालमा आइतबार राति अज्ञात समूहले गोली हानेर एक व्यक्तिको हत्या गरेको छ।बढैयाताल गाउँपालिका ३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो। घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटि लगेका प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ। खटिकको शव हाल अस्पतालमै छ। हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै
इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै
साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’
साइत अगाडि नै टीका लगाएर पूर्वराजाले दिए ‘चेतावनी’
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए
रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए