बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
बर्दियामा ८ स्थानीय तहमा को को उम्मेदवार ?

सारांश

  • बर्दिया, असार ६ – बर्दियाका ८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ ।
  • ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा ठूला तथा साना गरी दर्ता भएका २१ दल मध्ये १० दलले उम्मेदवारी दर्ता गराएका छन्।
  • यसैगरी ठाकुरबाबा नगरपालिकाबाट खुसीराम थारु र सीताराम विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बर्दिया, असार ६ – बर्दियाका ८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियामा ठूला तथा साना गरी दर्ता भएका २१ दल मध्ये १० दलले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी ठाकुरबाबा नगरपालिकाबाट खुसीराम थारु र सीताराम विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । थारु एमालेबाट रुष्ट र विष्ट कांग्रेसबाट रुष्ट भएर उम्मेदवारी दिएको बताईएको छ । गुलरिया नगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा अयोध्याप्रसाद श्रीवास्तव उपमेयरमा हरिनारायण बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै ठाकुरबाबा र राजापुर नगरपालिकामा स्वतन्त्रबाट हुने गरी मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको छ । चुनाव चिन्ह नपाएपनि वैद्य पक्ष माओवादीसहितको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट स्वतन्त्र सरह मेयर पदमा रामबहादुर शाही, उपमेयरमा गंगादेवी न्यौपानेले र राजापुर नगरपालिकाबाट मेयरमा खडक मल्ल, उपमेयरमा सोनीका मल्लले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले मंगलबार स्वतन्त्र चिन्ह पाउनु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दियाका ८ तहका उम्मेदवार

१. गुलरीया नगरपालिका

मेयर

  • कांग्रेस – मुक्तिनाथ यादव
  • एमाले – हरिप्रसाद ज्ञवाली
  • माओवादी – गेहेन्द्र प्रसाद ढकाल
  • राप्रपा – बनोज कुमार बर्मा कुर्मी
  • स्वतन्त्र – अयोध्या प्रसाद श्रीवास्तव
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – निजामुद्धिन शेख
  • संघीय समाजवादी फोरम नेपाल – अनुप यादव
  • राष्ट्रिय जनमोर्चा – युवराज ढकाल

उपमेयर

  • कांग्रेस – सुशीला गिरी
  • एमाले – टिका कुमारी सम्सेलीमगर
  • माओवादी – मोहन कुमारी फुयाँया मिथीला
  • राप्रपा – प्रभा केशी
  • स्वतन्त्र – मेहराज अहमद सिद्धीकी, हरीनारायण बस्नेत
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – शंखी कुमारी चौधरी
  • राष्ट्रिय जनमोर्चा – लक्ष्मी पुरी

२. ठाकुरबाबा नगरपालिका

मेयर

  • कांग्रेस – मक्कुराम थारु
  • एमाले – घननारायण श्रेष्ठ
  • माओवादी – नेत्रराज आचार्य
  • राप्रपा – श्रीराम थारु
  • स्वतन्त्र – राम बहादुर शाही, खुसीराम थारु, सीताराम बिष्ट

उपमेयर

  • कांग्रेस – लिला भाट
  • एमाले – बिना भट्टराई
  • माओवादी – कृष्णा कुष्माथारु (आस्था)
  • राप्रपा – अमृता खडका
  • स्वतन्त्र – गंगादेबी न्यौपाने

३. मधुवन नगरपालिका

मेयर

  • कांग्रेस – जग्गाप्रसाद पाण्डे
  • एमाले – दुर्गा बहादुर वली
  • माओवादी – गणेश बहादुर क्षेत्री
  • राप्रपा – नरेशजंग शाह
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – चिरञ्जीवीराम थारु
  • नेपाल दलित पार्टी – सेते सार्की

उपमेयर

  • कांग्रेस – तुलसी पुनमगर
  • एमाले– हिरा कुमारी चौधरी
  • माओवादी– शुभरानी थारु
  • राप्रपा– सारदा शाही
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – शर्मिला चौधरी
  • स्वतन्त्र – उदय बहादुर भुषाल

४. बाँसगढी नगरपालिका

मेयर

कांग्रेस – गंगाधर पौडेल
एमाले – शालीकरम अधिकारी
माओवादी – बिनाराम थारु
राप्रपा – रामचरण थारु
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – मुकेश कुमा थारु
नयाँ शक्ति पार्टी – बिपिन पौडेल

उपमेयर

  • कांग्रेस – श्यामपतिया थारु
  • एमाले – सुष्मा चौधरी
  • माओवादी – भोमी बिदलो
  • राप्रपा – धनादेवी थापा
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – ठगनी थरुनी
  • नयाँ शक्ति पार्टी – डाल कुमारी खत्री

५. बारबर्दिया नगरपालिका

मेयर

कांग्रेस – परशुराम थारु
एमाले – राम बहादुर थारु
माओवादी – दुर्गा बहादुर थारु
राप्रपा – हरीचन्द शाह
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – रामभरोसे थारु
स्वतन्त्र – सोमला थारु

उपमेयर

  • कांग्रेस – कोपिला गिरी
  • एमाले – पुष्पा वली
  • माओवादी – अञ्जु दहित
  • राप्रपा – राजकुमारी थारु
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – उर्मिला झा

६. राजापुर नगरपालिका

मेयर

  • कांग्रेस – दिपकजंग शाह
  • एमाले – पहाडी चौधरी
  • माओवादी – शिवप्रसाद चौधरी
  • राप्रपा – जीवराज रेग्मी
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – मदन कुमार थारु
  • स्वतन्त्र – खडक मल्ल

उपमेयर

  • कांग्रेस – तारा चौधरी
  • एमाले – कृष्णी थारु
  • माओवादी – मनकला कुमारी चौधरी
  • राप्रपा– सरस्वती दहित
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – यसोधा थारु
  • स्वतन्त्र – सोनीका मल्ल

७. गेरुवा गाउँपालिका

अध्यक्ष

  • कांग्रेस – जमानसिंह केशी
  • एमाले – नुतनकुमार चौधरी
  • माओवादी – विश्व बहादुर थारु
  • राप्रपा – मिन बहादुर शाह
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी

उपाध्यक्ष

  • कांग्रेस– हेमकुमारी थरुनी
  • एमाले– मञ्जु शर्मा
  • माओवादी– नरु सिंह
  • राप्रपा– ईश्वरी चौधरी
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – गोबिन्द प्रसाद थारु

८. बढैयाताल गाउँपालिका

अध्यक्ष

कांग्रेस – मान बहादुर बुढा
एमाले – लाल बहादुर श्रेष्ठ
माओवादी – लल्लुराम थारु
राप्रपा – कल बहादुर हमाल
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – गोबिन्द प्रसाद थारु

उपाध्यक्ष

  • कांग्रेस – भगनदैया थरुनी
  • एमाले – दीपा कुमारी गौतम
  • माओवादी – राधा अचार्य
  • राप्रपा – सिता पौडेल
  • मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – जोधनी थरुनी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि सोह्रश्राद्ध शुरु
आजदेखि सोह्रश्राद्ध शुरु
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु
पशुपति क्षेत्रमा वृक्षरोपण
पशुपति क्षेत्रमा वृक्षरोपण
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने
प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने