बर्षा राउतको नयाँ भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
बर्षा राउतको नयाँ भिडियो सार्वजनिक

सारांश

  • काठमाडौं, पुस २८ ।
  • नवगायक विवश अर्यालले ‘ओठले तिमी नबोलेनी‘’ बोलको गीत बजारमा ल्याएका छन ।
  • गीतको भिडियो यतिखेर यूवट्युवमा चर्चा कमाउने क्रममा छ ।

काठमाडौं, पुस २८ । नवगायक विवश अर्यालले ‘ओठले तिमी नबोलेनी‘’ बोलको गीत बजारमा ल्याएका छन । गीतको भिडियो यतिखेर यूवट्युवमा चर्चा कमाउने क्रममा छ ।

झक्कास अनलाईन टिभीको यूवट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द, संगीत अर्जुन पोखरेलको रहेको छ ।

रमन बस्नेतले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका बर्षा राउत र विजन दुवाडीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=li6CBX5C39Y&feature=youtu.be

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?