काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ५, २०८१
|
|
१६ पटक हेरिएको
Shares
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस

सारांश

  • काठमाडौं।
  •   काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको छ ।
  • काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ ।

काठमाडौं।  काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको नक्सा पास प्रक्रियामा उनको अस्वभविक चलखेल देखिएको महानगरले बताएको छ ।

‘सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन। भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ।

यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिन्छ,’– महानगरका प्रवक्ता नविन मानन्धरले भने।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Створити безкоштовний акаунт

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/en/register?ref=JHQQKNKN

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?