एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
एआईजीमा बढुवा नगरी डिआईजीलाई किन सरुवा !

सारांश

  • सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा नगरी एआईजीका दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ ।
  • गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक डिआईजीहरु सरुवा र पदस्थापन गरेको हो ।
  • प्रहरी महानिरीक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआईजीको पदस्तथापन गरेको छ ।

सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा नगरी एआईजीका दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ । गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक डिआईजीहरु सरुवा र पदस्थापन गरेको हो ।

प्रहरी महानिरीक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआईजीको पदस्तथापन गरेको छ ।

आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chitra Karki

    2045 shal ko byacha lai badhuwa nadi Digp ma nai ghar pathaune sarkarko khel huna sakxa.

    Comment Author

    Sandesh Kc

    2.3 mahina baki rahekali AIG banayera rastalai bhar kina thapnu right decision

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
प्रहरी प्रशासनको मनपरि- ‘चतुरे’लाई पक्रन गको प्रहरीले प्रेमबहादुरलाई जेल पठायो
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै
इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै
साउन १३ गते सोमबारको राशिफल यस्तो छ